कोरियमा रहेको प्रवासी मजदुरको पेशागत हक अधिकारको रक्षा साथै प्राप्तिको निम्ति सघर्ष गर्ने सगठन प्रवासी मजदुर सगठन(एमटियु)ले १३२ औ अन्तराष्ट्रिय मजदुर दिबस मे १ तारिक २०२२ आईतबार प्रवासी मजदुर ले स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित भएको कार्य अनुमति प्रणाली लागु गर्नु पर्ने ,मानिस बस्न मिल्ने बासस्थान प्रदान गर्नु पर्ने ,खाने बस्ने खर्च सम्बधि निर्देशिका खारेज गर्ने,प्रवासी मजदुरलाई तलबमा गरिने भेदभाब बन्द गर्नु पर्ने , तलब नदिने मालिकलाई कारबाही गर्नु पर्ने,औधोगिक दुर्घटना रोक्न कडा कानुन बनाउनु पर्ने स्वास्थ्य बिमा विभेद हटाउनु पर्ने, -इपिएस अन्तर्गत काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने,कृषि पशुपालन क्षेत्रको मजदुरलाई भेदभाब बन्द गर्न .मजदुर कानुनको धार ६३ खारेज गर्नु पर्ने ,इपिएसको मजदुरलाई थेजिकगुम काम छोडेको १४ दिन भित्र कोरियामा नै दिने व्यवस्था गर्नु पर्ने ,एक क्षेत्रबाट (कृषिबाट उत्पादनमा) अर्को क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने, प्रवासी महिला मजदुरलाई गरिने यौनदुर्ब्यबहार,लैगिक भेदभाब बन्द गर्नु पर्ने,बिना भिषाको प्रवासी मजदुरलाई भिषा दिनु पर्ने, जातीय भेदभाब बन्द गर्नु पर्ने, प्रवासी मजदुरलाई शोषण दमन बन्द गर्नु पर्ने लगायतको माग गर्दै बिबिध कार्यक्रमकोसाथ भब्यरुपमा मनाउन गई रहेकोले सबै देशको प्रवासी मजदुर सहभागी भईदिनु हुन् आव्हान गर्दछौ . हाम्रो अग्रजहरुले काम गर्ने समय ८ घण्टा हुनु पर्ने, मजदुर अधिकार सुनिस्चित हुनु पर्ने माग गर्दै शुरु गरेको सघर्षको दिनको स्मरण गर्दै विश्वको मजदुरहरुले प्रत्यक बर्ष मे डे दिबस मनाउदै आई रहेको छन.
मिति: २०२२ मे १ तारिक आईतबार .
समय : दिनको १२.३० बजे .स्थान : सउल श्रम विभागको कार्यालय. ट्रेन लाईन नम्बर २ 울지로3가역 1 번출구. सम्पर्क : मधुसुदन ओझा :०१०-३११४-२९८४ ,भुमि न्यौपाने :०१०-५७१३-१९८० ,आनन्द लामा :०१०-४६४८-७९५७ .
उदय राई ०१०-५६७५-२०११